Call Us:+071-547490
Instaappointment Image

Latest News

के तपाईलाई बाथ रोग त छैन ? (कारण र उपचार)

हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई बाथरोग भनिन्छ । हुन त बाथ रोगबारे हामीले कयौं दशकदेखि सुन्दै आएका छौं । तर यसबारे अझैंसम्म धेरै मानिसलाई जानकारी छैन । बाथलाई अंग्रेजीमा ‘आर्थराइटिस’ भनिन्छ । बाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो ।तराईतिर यसलाई ‘गठीय’ पनि भनिन्छ ।…

DR.ARUN KUMAR GUPTA article for Rheumatoid Arthritis

मानिसमा लाग्ने कतिपय रोगको प्रत्यक्ष सम्बन्ध मौसमसँग पनि हुन्छ । बाथ रोग यसको प्रमुख उदाहरण हो । बाथ दुःखाईसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ । बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग…